प्रदेश १ मा मंगलबार १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज
मोरङ । प्रदेश १ मा आज(मंगलबार) १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले...