पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ पाइलटको ज्यान गयो
कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको ज्यान गएको छ, यात्रु घाइते भएका छन् । प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ को कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास...