तावाभञ्ज्याङ–टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग शिलान्यास
खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट चखेवाभञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग शिलान्यास गरिएको छ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्ग निर्माण गर्न साकेला गाउँपालिका, प्रदेश सरकार र...