चीन – नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास
झापा । झापा क्षेत्र नम्बर ५ को दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका ५ को केही भाग जोडेर बन्न लागेको औद्योगिक पार्कको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन नेपालमैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्सिप इन्डस्ट्रियल...