गोर्खा वेलफेयर ट्रष्ट मार्फत स्वास्थ्य सामग्री प्रदान
पथरी शनिश्चरे । गोर्खा वेलफेयर ट्रष्ट मार्फत मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र नगर मातहतका स्वास्थ्य संस्थाका लागि कोरोनाबाट बच्ने सतर्कताका लागि स्वास्थ्य सामग्री प्रदान भएको छ । ट्रष्टको धरान शाखाका पूर्ण सुब्बा, दमकका केशव श्रेष्ठ सहितको प्राविधिक टोलीले नगर...