माओवादी केन्द्र पथरीशनिश्चरेको नयां नेतृत्व चयन
पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अधिवेशनबाट चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयां कमिटी चयन भएको छ । आज (शनिबार) सम्पन्न नगर अधिवेशनले दाहालको नेतृत्वमा कमिटी चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा प्रेम ढकाल, कमल हाङवाङ, गोविन्द कटुवाल,...