इन्धनमा मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्यबृद्धि गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ तथा...