गुरुकुलमा अंग्रेजी पढाइ हुनथालेपछि विद्यार्थी आकर्षित
झापा- झापा, शिवसताक्षी नगरपालिका १०, माइधारको अनन्त आदर्श विद्यापीठमा गत वैशाख अघिसम्म जम्माजम्मी १० विद्यार्थी रहेकोमा अंग्रेजी विषय पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । विद्यापीठले यसै शैक्षिक सत्रदेखि अंग्रेजी विषय थप गरी अध्यापन सुरु गरेपछि विद्यार्थीको संख्या बढेर २५...