ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई
काठमाडौं । आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा ललितपुरले चौतारालाई २३–२५,...