उदयपुरमा टाडे घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु - Pahilo Online

उदयपुरमा टाडे घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु

writer

उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ चुहाड स्थितमा टाडे घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु भएको छ । गत बिहिबार साँझ ७ बजेको समयमा बर्ष २७ को दिवस कार्की आफ्नै टाडे घरको दोस्रो तलाको बरन्डाबाट तल खस्दा उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी बिराटनगर स्थित नोबेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा हिजो बिहान ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes