पथरीशनिश्चरेमा आगलागीबाट लाखौको क्षती - Pahilo Online

पथरीशनिश्चरेमा आगलागीबाट लाखौको क्षती

writer

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ शान्तिचोकबस्ने वर्ष ३८ को रामजी रिजालको घरमा आगलागी हुँदा लाखौ रुपैया बराबरको क्षती भएको छ । आज बिहान ८ बजेको समयमा विद्युत सर्टभई अचानकआगलागी हुँदा टिनको छानाभएको २ तलेकाठकोघर, घर भित्र रहेको सुन १७तोला, चाँदी २०तोला, नगद ३ लाख ५५ हजार, अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर, गरीअंदाजी ५५ लाख बराबरको क्षती भएको छ । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरी, प्रहरी चौकी कुशेचौरी र अमरदह बाटखटिएको प्रहरीटोलीले स्थानीयको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes