न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन न्यायिक समिति संयोजकहरुसँग छलफल
पथरीशनिश्चरे । उच्च अदालत विराटनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजनाका लागि मोरङका ४ पालिकाका न्यायिक समिति संयोजकहरुसँग छलफल अघि बढाएको छ । उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्कीका साथै पथरी शनिश्चरे, उर्लावारी र बेलबारी...