‘प्रहरीको साथी म’ पथरीशनिश्चरेका विभिन्न वडामा गठन
शनिश्चरे । कोरोना संक्रमण रोकथाम गर्ने उदेश्यले प्रहरी विभागको अभियान अन्तरगत आज (आइतबार) मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको विभिन्न वडामा युवा स्वयंसेवक समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालय पथरीले नगरको वडा नम्बर १,४, ७ र १० मा प्रत्येक वडाका...