रूखबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

रूखबाट लडेर १ जनाको मृत्यु

writer

उदयपुर । उदयपुरको बेलका नगरपालिका २ का ४९ बर्षीय जित बहादुर मगरको रूखबाट लडेर मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजे घर नजिकै रहेको कुसुमको रूखमा चढेर घाँस झार्ने क्रममा अचानक रूखबाट लडेर घाईते भएका राईलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes