अमेरिका क्रमश खुकुलो हुदै, संक्रमण फैलन सक्नेमा स्वास्थ्य विज्ञको चिन्ता
एजेन्सी । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताइरहेकै बेला केही राज्यले...