नगरको नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल अघि बढाएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख...