कारको ठक्करबाट साईकल यात्रीको मृत्यु - Pahilo Online

कारको ठक्करबाट साईकल यात्रीको मृत्यु

writer

सुन्दरहरैचा । मोरङ सुन्दरहरैचा ६ स्थितमा बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को १च ८४८३ नम्बरको कारले साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाईते भई न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रमम उनको आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार र कार चालक सुनसरी ईटहरीका ललित बि.क.नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes