पथरीशनिश्चरेमा पहिलोपटक भेटिए कोरोना संक्रमित - Pahilo Online

पथरीशनिश्चरेमा पहिलोपटक भेटिए कोरोना संक्रमित

writer

पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे -१ का ४२ बर्षिय पुरुषमा कोरोना भाईरस पोजेटिभ देखिएको छ।
जेठ २८ गते भारतको उत्तरप्रदेशबाट काठमाडौं हुँदै हिजो पथरीशनिश्चरे आईपुगेका ती पुरुषलाई आज कोरोना पुष्टि भएको हो। हाल उनको कोभिड अस्पताल गोठगाउँमा उपचार भइरहेको छ।
काठमाडौको टेकु केन्द्रीय प्रयोगशालामा स्वाब परिक्षण गरेको तर रिपोर्ट नआई उनी पथरी आएर होम क्वारेन्टाइनमा बसेको नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यले बताए।
उनिसंगै काठमाडौंबाट आएका तामाङ्ग थरका ५० बर्षिय पुरुषलाई हाल पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा राखिएको छ।साथै संक्रमितको सम्पर्कमा आएका पथरीका प्रहरी हवल्दारलाई पनि संक्रमणको घेरामा राखिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes