आगामी आर्थिक वर्षमा इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड
इलाम । कोरोना भाइरसलो सबै क्षेत्रपैभावित भएपछि आर्थिक वर्ष २०७७र०७८ को बजेट निर्माण गर्दा इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै आएका स्थानीय तहले बजेटमा कृषि र स्वास्थ्यलाई जोड दिएका हुन्...