वीपी प्रतिष्ठानबाट जम्मा १९१ जना संक्रमित निको भएर घर फर्किए - Pahilo Online

वीपी प्रतिष्ठानबाट जम्मा १९१ जना संक्रमित निको भएर घर फर्किए

writer

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानमा हालसम्म १९१ जना संक्रमितहरु निकोभएर घर फर्केका छन् । विहीबार ६ जना निको भएर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सुनसरीका २ र मोरङका ४ जना रहेका छन् । उनीहरुलाई गत असार ८ गते प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरु ५ देखि ४२ बर्ष उमेर समुहकारहेका छन् । प्रवक्ता सापकोटाका अनुसार आज १६ जना नयाँ संक्रमित भर्ना गरिएको छ । हाल प्रतिष्ठानमा अझै ४४ जनाको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes