कोरोना नियन्त्रण गर्न चाल्नु पर्ने कदमहरुका बारेमा सरोकारवाला पक्षहरुसँग मुख्यमन्त्रीको भर्चुअल बैठक
मोरङ । दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना...