प्रदेश १ मा बुधबार १३७ जनामा जनामा कोरोना संक्रमण
मोरङ । प्रदेश १ मा बुधबार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...