४२ जना विद्यार्थीलाई झोला वितरण - Pahilo Online

४२ जना विद्यार्थीलाई झोला वितरण

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे १ नम्बर वडा समितिले बिहिबार वडाका धिमाल बालबालिकालाई पुस्तक बोक्ने झोला वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा वडाध्यक्ष बाबुराम एङ्देन, सदस्य रोमान्सी धिमाल सहितले झोला वितरण गरेका हुन् ।


वडाको धिमाल बालबालिका कार्यक्रम अन्तर्गतको ५० हजारको बजेटमा ४२ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । धिमाल जाति नगरको प्रथम नागरिक रुपमा घोषणा भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes