संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौं र कलबलगुढी प्रदेश प्रशिक्षण केन्द्र झापाको आयोजनामा सञ्चालित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना...