मिक्लाजुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - Pahilo Online

मिक्लाजुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

writer

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा सोमबार राति जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । आक्रमण हुदा स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको हो ।

छिमेकीको घरमा टेलिभिजन हेरेर फर्किंदै गरेका बोहोरालाई तीनवटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । गम्भीर घाइते बोहोरालाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes