वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा फुटबल, फुटबल नेट, भलिबल, भलिबल नेट, क्रिकेट ब्याट, जर्सी सहित...