भागिरथ खेल मैदानको शिलान्यास
शनिश्चरे, मोरङको पथरी शनिश्चरे वडा नं. ४ शनिश्चरेमा भागिरथ खेल मैदानको शिलान्यास गरिएको छ । मंगलबार वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, भागिरथ माविका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पर्शु कार्की, वडाका जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलमैदान व्यवस्थापन समिति अध्यक्ष राजु लिम्बू वडावासी लगायतको...