स्वास्थ्य / जीवनशैली
इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान
मंगलवार, २२ असार २०७८, २०:१८
इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट
नगरका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुलाई ‘सेनिटरी प्याड’ वितरण
सोमबार, २१ असार २०७८, १६:३०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण भएको छ । स्थानीय तहस्तरीय
२ दिने क्लिनिकल अपडेट तालिम
बिहीबार, १७ असार २०७८, २२:५७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर मातहतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीको पुनर्ताजगी गराउन २ दिने क्लिनिकल अपडेट तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई,
गोर्खा वेलफेयर ट्रष्ट मार्फत स्वास्थ्य सामग्री प्रदान
मंगलवार, १५ असार २०७८, २२:५७
पथरी शनिश्चरे । गोर्खा वेलफेयर ट्रष्ट मार्फत मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र नगर मातहतका स्वास्थ्य संस्थाका लागि कोरोनाबाट बच्ने सतर्कताका लागि स्वास्थ्य सामग्री प्रदान भएको छ । ट्रष्टको धरान
स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न
मंगलवार, १५ असार २०७८, २०:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा नगरले सञ्चालन गरेका ८ वटा स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज नगर अस्पतालमा आयोजित कार्यक्रममा नगर
पछिल्लो २४ घण्टामा १९२० संक्रमित थपिँए, ३४ जनाको मृत्यु
आईतवार, १३ असार २०७८, २१:३४
नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना
आज देशभर थप ८१ जना कोरोना संक्रमितको मृत्यु, चार सय ९७ जनामासंक्रमण पुष्टि
बुधबार, ९ असार २०७८, २१:१४
देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार
खोटाङको गाँउपालिमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा
सोमबार, ७ असार २०७८, २२:४६
कोरोना संक्रमण दर समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा खोटाङमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो । खोटाङको ऐँसेलुखर्क गाउँपालिका केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। ऐँसेलुखर्क गाउँपालिका
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सया ४२ जना कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु
आईतवार, ६ असार २०७८, २३:४६
काठमाडौँ । कोरोना भाइरसको महामारीबाट नेपालमा थप ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ५१ जनाको मृत्यु भएको हो । योसँगै
पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४०२० संक्रमणमुक्त
शुक्रबार, ४ असार २०७८, १७:२६
मोरङ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनामा पीसीआर