पथरी शनिश्चरेमा राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा - Pahilo Online

पथरी शनिश्चरेमा राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजना राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम आर्थिक वर्ष २०७९/०८० को समीक्षा भएको हो ।

नगरप्रमुख मोहन तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरू क्रमशः उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रसासकीय अधिकृत शशी राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, बागमति सेवा समाजका कार्यक्रम संयोजक अनिलकुमार साहको उपस्थिति रहेको थियो । सो कार्यक्रमको उद्देश्य स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द्र राजवंशीले राख्नुभएको थियो भने कार्यक्रमको प्रगति विवरण अनिल कुमार साहले प्रस्तुत गरेका थिए । कार्यक्रमलाई जगत मगरले संचालन गर्नुभएको थियो भने नगरका स्वस्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes