पथरी शनिश्चरेमा दोस्रो दिन दादुरा–रुबेला खोप अभियान - Pahilo Online

पथरी शनिश्चरेमा दोस्रो दिन दादुरा–रुबेला खोप अभियान

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८० मा दोस्रो दिन आज जम्मा ३ हजार ९ सय १७ जनाले खोप लगाएका छन् ।

दैनिक प्रगति प्रतिवेदन १. वडा नम्बर ३९५ जना । २. वडा नम्बर ८९३ जना । ३. वडा नम्बर ५२४ जना । ४. वडा नम्बर ३४२ जना । ५. वडा नम्बर १५७ जना । ६. वडा नम्बर १७२ जना । ७. वडा नम्बर २८९ जना । ८. वडा नम्बर ३९९ जना । ९. वडा नम्बर ३०४ जना । १०. वडा नम्बर ४४२ जना । आज पनि थप २०% नानी बाबुहरुले खोप लगाएका छ्न ।

हिजो र आज गरी जम्मा लक्ष्यको ४० प्रतिशत बालबालिकामा भ्याक्सिनेसन खोप लगाइएको स्वास्थ्य अधिकृत एकराज खत्रीले बताउनुभयो । सरकारले दादुरा–रुबेला खोप अभियान आजदेखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes