स्वास्थ्य / जीवनशैली
१ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रहरी कार्यालयलाई मोटरसाईकल तथा स्कुटर हस्तान्तरण
सोमबार, २२ असार २०७७, ००:५५
बिराटनगर । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ
कानेपोखरीमा संक्रमित युवासँगै बसेका सबै व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ
आईतवार, २१ असार २०७७, ०८:१५
कानेपोखरी । कानेपोखरीमा संक्रमित युवासँगै बसेका, आमा, ट्याम्पो चालक र कार्यरत दुईजना स्वास्थकर्मीका पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको क्वारेन्टाइनमा रहेका २२ जनाको पिसिआर रिपोर्ट
नेपालमा कोरोना संक्रमित संख्या १५ हजार नाघ्यो
शुक्रबार, १९ असार २०७७, १९:१०
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका
वीपी प्रतिष्ठानबाट जम्मा १९१ जना संक्रमित निको भएर घर फर्किए
शुक्रबार, १९ असार २०७७, ०८:२६
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानमा हालसम्म १९१ जना संक्रमितहरु निकोभएर घर फर्केका छन् । विहीबार ६ जना निको भएर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए
उर्लाबारीमा थप ७ जना कोरोना संक्रमित थपिए
बिहीबार, १८ असार २०७७, २३:०३
उर्लाबारी । कुवेत र दुवईबाट आएर क्वारेनटाईनमा बसेका उर्लाबारीका २ पुरुष सहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । उर्लाबारी नगरपालिकाले स्थानिय राधिका माध्यमिक बिद्यालयमा संचालन गरेको क्वारेनटाईनमा रहेका
कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो, मृत्यु हुनेको सङ्ख्या ३१ जना
बिहीबार, १८ असार २०७७, २२:३०
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार
लकडाउनयता प्रदेश १ मा दैनिक ४ आत्महत्या, अहिलेसम्म ४ सय १३ जना पुग्यो
बिहीबार, १८ असार २०७७, १५:३२
सुनसरी । लकडाउनयता प्रदेश १ मा दैनिक ४ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीका अनुसार गत चैत ११ देखि हालसम्म प्रदेशभरि आत्महत्या गर्नेको संख्या ४ सय १३ जना पुगेको
कानेपोखरीमा एक पुरुषमा कोरोना संक्रमण
बुधबार, १७ असार २०७७, २२:२१
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमणको पृष्टी भएको छ । कानेपोखरी गाउँपालिकाले जनसेवा माविको क्वारेन्टीनमा बसेका एक पुरुषमा रिपोर्ट पोजेटिभ देखिएको हो । १४ जनाको आइतबार पिसिआर
नगरपालिका र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर
बुधबार, १७ असार २०७७, ०८:४९
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित आरबी ड्रिमल्याण्ड कन्ट्रक्सन कम्पनीले मंगलबार पथरी शनिश्चरे नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर प्रदान गरेको छ । कम्पनीका प्रोप्राइटर हेमन्त बिष्टले
कोरोना संक्रमितको संख्या १३००० नाघ्यो, मृतको संख्या २९ पुग्यो
मंगलवार, १६ असार २०७७, ०६:०८
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट जिल्ला स्थायी
