समाज
ताप्लेजुङमा पहिरोले विद्यालय ४ कोठे भवन बगायो
बुधबार, ३ असार २०७७, २१:०४
ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन
मंगलवार, २ असार २०७७, २३:४२
सोलुखुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ। अध्यक्ष शेर्पाको मंगलबार बिहान ८ः३० बजे ३९ बर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी
पोखरीमा डुबेका युवक मृत भेटिए
मंगलवार, २ असार २०७७, ०२:५७
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे
फोनिज प्रदेश १ को सरकारलाई आग्रह: पत्रकारहको लागि रोजगार मुलक कार्यक्रम ल्याइयोस
आईतवार, ३२ जेष्ठ २०७७, ०९:११
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरुको लागि लेखन वृति, अनुसन्धान लगायतका रोजगार मुलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ ।
शनिबार धरान र प्रधानमन्त्री ओलीको गृहनगरमा सरकार विरुद्ध प्रर्दशन
शनिबार, ३१ जेष्ठ २०७७, २२:४८
धरान । सरकारको विरुद्धमा धरानमा आज पनि प्रदर्शन भएको छ । स्वतस्फूर्त रूपमा युवाहरू सहभागी भएर धरानको भानुचौकसम्म ¥याली निकाल्दै प्रदर्शन गरेका हुन् । धरानको छाताचौकस्थित पुरानो अस्पतालबाट सुरु भएको
सुनसरी र उदयपुरमा सवारी दुर्घटनामा परी २ जना बालबालिकाको मृत्यु
शनिबार, ३१ जेष्ठ २०७७, २२:३४
सुनसरी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट स्थानीय एक
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो
शुक्रबार, ३० जेष्ठ २०७७, १९:१६
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
कारको ठक्करबाट साईकल यात्रीको मृत्यु
शुक्रबार, ३० जेष्ठ २०७७, १९:०६
सुन्दरहरैचा । मोरङ सुन्दरहरैचा ६ स्थितमा बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को १च ८४८३ नम्बरको
पथरीशनिश्चरेमा पहिलोपटक भेटिए कोरोना संक्रमित
शुक्रबार, ३० जेष्ठ २०७७, १७:२३
पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे -१ का ४२ बर्षिय पुरुषमा कोरोना भाईरस पोजेटिभ देखिएको छ। जेठ २८ गते भारतको उत्तरप्रदेशबाट काठमाडौं हुँदै हिजो पथरीशनिश्चरे आईपुगेका ती पुरुषलाई आज कोरोना पुष्टि भएको
कोरोना विरुद्ध लड्न हरियाली वनबाट नगरलाई ठूलो रकम र काठ सहयोग
शुक्रबार, ३० जेष्ठ २०७७, ०८:१२
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले नगरमा कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने उदेश्यले कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेका
