समाज Archives - Page 43 of 98 - Pahilo Online
कोरोना सम्बन्धि जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक

कोरोना सम्बन्धि जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक

सोमबार, २२ भाद्र २०७७, १८:३२

कानेपोखरी । कोरोना भाईरसको संक्रमणबाट बच्न के–कस्ता सावधानीका उपायहरु अपनाउनुपर्छ भन्ने सचेतना जगाउने उद्धेश्य स्वरुप कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग–१” तयार गरेको छ।

लकडाउनको सदुपयोग गर्दै गायत्री मूर्तिकलामा व्यस्त

लकडाउनको सदुपयोग गर्दै गायत्री मूर्तिकलामा व्यस्त

सोमबार, २२ भाद्र २०७७, १७:५९

सरोज निरौला । पथरी । विश्व यतिबेला कारोना संक्रमणसँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि

ताप्लेजुङमा पहिरोले पुरिएर पावरहाउसको २ जना कर्मचारीको मृत्यु

ताप्लेजुङमा पहिरोले पुरिएर पावरहाउसको २ जना कर्मचारीको मृत्यु

सोमबार, २२ भाद्र २०७७, १४:५८

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका ४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन ।

खोटाङमा वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

खोटाङमा वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

आईतवार, २१ भाद्र २०७७, २३:४६

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको

नेकपाद्वारा रोगप्रतिरोधात्मक औषधी निशुल्क वितरण

नेकपाद्वारा रोगप्रतिरोधात्मक औषधी निशुल्क वितरण

शनिबार, २० भाद्र २०७७, १३:२३

शनिश्चरे । पथरीशनिश्चरे ४ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले वडावासीलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी निशुल्क वितरण गरेको छ । आज शनिबार नेकपा वडा कमिटीले वडाको सम्झनाचोकमा मारवाडी सेवा

कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर

कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर

शनिबार, २० भाद्र २०७७, ०७:१९

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)

शुक्रबार १३५९ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ को मृत्यु

शुक्रबार १३५९ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ को मृत्यु

शनिबार, २० भाद्र २०७७, ०७:०६

काठमाडौं । नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको संक्रमण अहिलेसम्मकै उच्च हो ।

भोजपुरमा तोकिएको मूल्य भन्दा चार गुणा बढी मूल्यमा रासायनिक मल बिक्रि

भोजपुरमा तोकिएको मूल्य भन्दा चार गुणा बढी मूल्यमा रासायनिक मल बिक्रि

शुक्रबार, १९ भाद्र २०७७, १४:५५

भोजपुर । जिल्लाको अरुण गाउँपालिकामा रासायनिक बिक्रि वितरणमा कालोबजारी भएको पाईएको छ । प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने मल स्थानीय व्यापारी अर्जुन कटुवालले २५ सयमा किसानलाई बेच्ने गरेको स्थानियले

९४ वर्षको एकल वृद्धलाई नागरिकता वितरण

९४ वर्षको एकल वृद्धलाई नागरिकता वितरण

शुक्रबार, १९ भाद्र २०७७, ०८:५२

भोजपुर । एकल बस्दै आएका भोजपुर नगरपालिका–२ हेलौछाका वीरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन। तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। नागरिकता

फुड बैङ्क द्वारा पथरीशनिश्चरे वडा नं ४ मा खाद्यान्न वितरण

फुड बैङ्क द्वारा पथरीशनिश्चरे वडा नं ४ मा खाद्यान्न वितरण

बिहीबार, १८ भाद्र २०७७, १७:२८

पथरी शनिश्चरे । पथरी शनिश्चरेमा सञ्चालित फुड बैङ्कले वडा नं ४ मा खाद्यान्न वितरण गरेको छ। कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि पुनःदोस्रो पटक जारी बन्दाबन्दी (लकडाउन) कारण समस्यामा परेका विपन्न

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles