समाज Archives - Page 16 of 98 - Pahilo Online
पञ्चायत माविमा आमसञ्चार र पत्रकारिता पढाइ हुने

पञ्चायत माविमा आमसञ्चार र पत्रकारिता पढाइ हुने

बुधबार, २० श्रावण २०७८, ११:५४

केशव निरौला पथरी । पूर्वोत्तर मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले यसै वर्षदेखि कक्षा ११ मा आमसञ्चार र पत्रकारिता विषय पढाइ सुरु गर्ने भएको छ । शैक्षिक सत्र

कमलपुर सामुदायिक वनको प्रगति

कमलपुर सामुदायिक वनको प्रगति

बिहीबार, १४ श्रावण २०७८, २१:४५

लेटाङ (मोरङ) । उत्तरी मोरङको लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले लोभलाग्दो प्रगति गरेको छ । वन समूहले वन विकास, गरिवि न्यूनिकरणका साथै सामाजिक विकासका कामहरु गरेको छ ।

आत्मा सबैको एकै हो, परिचय सबैको खोल हो

आत्मा सबैको एकै हो, परिचय सबैको खोल हो

बिहीबार, १४ श्रावण २०७८, १३:४५

आत्मालाई सबैले चिनौं र समान व्यवहार गरौं । उच्च र निचको भावना त्यागेर अगाडि बढे सुन्दर समाज बन्ने पक्का छ । विश्व सृष्टिको क्रममा कसैलाई सानो र कसैलाई ठूलो बनाएको

कुटपिट भएको पाँच दिनपछि बल्ल मुद्धा दर्ता, पीडितलाई जबरजस्ति हस्ताक्षर

कुटपिट भएको पाँच दिनपछि बल्ल मुद्धा दर्ता, पीडितलाई जबरजस्ति हस्ताक्षर

आईतवार, १० श्रावण २०७८, २१:५८

पथरी मोरङ । मोरङको पथरीशनिश्चरे–४ की बर्षा दर्जी (कंसाकार) कुटपिट भएको पाँच दिनपछि आइतबार बल्ला मुद्धा दर्ता भएको छ । जग्गाको सीमानामा घाँस काटेको निहुमा साउन ६ गते साँझ छिमेकी

पूर्वोत्तर मोरङका पाँच शैक्षिक संस्थामा पत्रकारिता विषय पठनपाठनको माग

पूर्वोत्तर मोरङका पाँच शैक्षिक संस्थामा पत्रकारिता विषय पठनपाठनको माग

बिहीबार, ७ श्रावण २०७८, २१:१४

मोरङ । नेपाल पत्रकार महासंघ मोरङले पूर्वोत्तर मोरङको पाँच वटा शैक्षिक संस्थामा आमसञ्चार र पत्रकारिता विषय पठनपाठन सुरु गर्न माग गरेको छ। बिहीबार नेपाल पत्रकार महासंघ मोरङको टोलीले उर्लाबारी नगरको

पथरीमा अश्लिल भिडियो देखाउदै डाक्टरले बालिकालाई जबरजस्ती गरे

पथरीमा अश्लिल भिडियो देखाउदै डाक्टरले बालिकालाई जबरजस्ती गरे

सोमबार, २८ असार २०७८, ०७:३७

पथरी। अश्लिल भिडियो देखाउदै १३ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा मोरङ पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत आँखा डाक्टर राजेश साहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथरी बीपी चोक

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

शुक्रबार, २५ असार २०७८, १६:१६

संखुवासभा । संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी

कानेपोखरी वडा नं. ७ द्वारा २० घरपरिवारलाई बाख्रा र बङ्गुरका पाठा वितरण

कानेपोखरी वडा नं. ७ द्वारा २० घरपरिवारलाई बाख्रा र बङ्गुरका पाठा वितरण

आईतवार, १३ असार २०७८, ११:३४

 । कानेपोखरी वडा नं. ७ ले आर्थिक ७७/७८ को सिलिङ बजेट मार्फत आफ्ना वडाका अति बिपन्न समुदाय लाई लक्ष्यीत गरी बाख्रा र बङ्गुरका पाठा वितरण गरेको छ । शनिबार वडाले

पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरेको नीति, कार्यक्रम र बजेट सार्वजनिक

पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरेको नीति, कार्यक्रम र बजेट सार्वजनिक

शनिबार, १२ असार २०७८, १५:३८

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि अनुमानित ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न

संयुक्त वडा कार्यालय स्तरीय महिला समितिको आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न

संयुक्त वडा कार्यालय स्तरीय महिला समितिको आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न

बिहीबार, १० असार २०७८, १७:१८

पथरी शनिश्चरे । संयुक्त वडा कार्यालय स्तरीय महिला समिति पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ को आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles