समाचार
मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु
आईतवार, १४ मंसिर २०७७, १९:४१
मोरङ । मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा को २ त ३१९६
नियन्त्रीत लागुऔषध ब्राउनसुगर कारोबारमा संमलग्न २ भारतीय सहित ८ जना पक्राउ
आईतवार, १४ मंसिर २०७७, १८:३३
मोरङ । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान
प्रदेश १ मा आइतबार ४२१ जना कारोना संक्रमणमुक्त, १७७ संक्रमित थपिए
आईतवार, १४ मंसिर २०७७, १७:५१
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १
‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’ लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र
शनिबार, १३ मंसिर २०७७, १९:३१
काठमाडौं । सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रर्दशन गरिरहेका बेला दुई दिने भेलालले यस्तो निचोड निकालेको हो । ‘लोकतन्त्रको विकल्प
गाई मारेको अभियोगमा एक युवा प्रहरीको नियन्त्रणमा
शनिबार, १३ मंसिर २०७७, १९:०६
धरान । मोरङ सुनवर्षी नगरपालिका–२ सुगाटोलबाट गाई मारेको अभियोगमा एक युवालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । घरायसी विवादको क्रममा रिसको आवेगमा दाजुले पालन गर्दै आएको गाईमाथि भाइले हथौडा प्रहार
प्रदेश १ मा शनिबार १८० संक्रमित थपिए, ८४ डिस्चार्ज
शनिबार, १३ मंसिर २०७७, १८:५०
मोरङ । प्रदेश १ मा आज(शनिबार) १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र
कानेपोखरीमा पहिलो पटक निर्माण भएको मस्जिदको विधिवत समुद्धघाटन
शनिबार, १३ मंसिर २०७७, १६:३७
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ०३ स्थित हरकपुरमा पहिलो पटक निर्माण भएको मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगम स्थल मस्जिद अल तकुवाकोको विधिवत समुद्धघाटन भएको छ। नवनिर्मित भवनको आज शनिबार
अफगानिस्तानमा कैदीबन्दी हत्यामा समलग्न आरोपमा अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त
शनिबार, १३ मंसिर २०७७, १६:२५
एजेन्सी । अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ । गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका
रंगेलीमा स्थानियले नियन्त्रणमा लिएको हरिण बन कार्यालयलाई बुझायो
बिहीबार, ११ मंसिर २०७७, १६:३२
मोरङ । मोरङको रंगेली नगरपालिकामा स्थानियले नियन्त्रणमा लिएको जंगली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायार्लय, मोरङका अनुसार रंगेली नगरपालिका वडा नम्वर ३ दौलतपुरममा शिव कुमार मण्डलको
बन्द रहेको काँकडभिट्टा सीमा नाका खुलाउन सरकारसमक्ष व्यवसायीको माग
बिहीबार, ११ मंसिर २०७७, १६:२५
भद्रपुर । कोरोनाका कारण बन्द रहेको पूर्वी सीमा नाका काँकडभिट्टा खुलाउन माग गर्दै व्यवसायीहरूले झापाको पूर्वी नाका काँकडभिट्टामा बुधबार प्रदर्शन गरेका छन्। लामोसमयदेखीको बन्दका कारण व्यवसाय धरासाहि भएको भन्दै होटेल
