समाचार
प्रदेश १ मा मंगलबार १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज
मंगलवार, १६ मंसिर २०७७, १९:४४
मोरङ । प्रदेश १ मा आज(मंगलबार) १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१
पथरी शनिश्चरे नगरमा रहेका विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय
मंगलवार, १६ मंसिर २०७७, १९:२९
पथरी शनिश्चरे । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरका रहेका विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको छ । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आज पञ्चायत
कानेपोखरीमा १५ शैयाको अस्पताल सिलान्यास
मंगलवार, १६ मंसिर २०७७, १८:५५
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बयरबन स्वास्थ चौकीलाई स्तरोन्नति गर्दै सोहि स्थानमा १५ शैयाको अस्पताल बन्ने भएको छ। सो बन्न लागेको भवनको सिलान्यास हिजो(मंगलबार) एक औपचारिक कार्यक्रमका
प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाधिदै
मंगलवार, १६ मंसिर २०७७, १८:४३
मोरङ । धरान घर रहेका प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी
नवौं राष्ट्रिय खेलकुद अन्योलमा
सोमबार, १५ मंसिर २०७७, १८:४५
काठमाडौं । पूर्व निर्धारित घोषणा अनुसार घरेलु खेलकुद नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्नुपर्ने हो । तर मंसिरको दोस्रो साता बितिसक्दा समेत राष्ट्रिय खेलकुदको कुनै सुरसार छैन । कोभिड–१९ (कोरोना महामारी)का
प्रदेश १ मा सोमबार २२६ जना कोरोना संक्रमित थपिए, १०२ डिस्चार्ज
सोमबार, १५ मंसिर २०७७, १८:३२
मोरङ । प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर
पथरी शनिश्चरे नगरमा नगर अस्पतालको भवन शिलान्यास
सोमबार, १५ मंसिर २०७७, १८:२७
पथरी शनिश्चरे । संघीय सरकारले पालिकाहरुमा अस्पतालहरु विस्तार गर्ने अभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरमा पनि नगर अस्पतालको भवन आज शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख
हराईरहेका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ
सोमबार, १५ मंसिर २०७७, १७:०८
सुनसरी । सुनसरीको दुहवी नगरपालिका २ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान
रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु
सोमबार, १५ मंसिर २०७७, ०९:२२
कोरोनाका कारण चैत्र महिनाबाट रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । दशैं लगतै चलचित्रको छायांकन सुरु गर्ने बताइएतापनि विविध कारणले गर्दा छठ पछि मात्र छायांकन सुरु भएको हो
आज एकसाथ ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरिँदै
सोमबार, १५ मंसिर २०७७, ०९:०५
मोरङ । नेपाल सरकारले आज(सोमबार) एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । सर्वसाधारण जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र
