समाचार Archives - Page 81 of 331 - Pahilo Online
अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

सोमबार, २२ मंसिर २०७७, २२:४७

मोरङ । बिराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना आज दिउँसो पक्राउ

३ बर्षीय बालक मृत फेला

३ बर्षीय बालक मृत फेला

सोमबार, २२ मंसिर २०७७, ११:१६

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते

हुलाकी राजमार्ग २ बर्षभित्रमा सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई मन्त्री घिमिरेको निर्देशन

हुलाकी राजमार्ग २ बर्षभित्रमा सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई मन्त्री घिमिरेको निर्देशन

आईतवार, २१ मंसिर २०७७, १९:२९

मोरङ । सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

आईतवार, २१ मंसिर २०७७, १९:०१

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५,

भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडाहरु बरामद

भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडाहरु बरामद

आईतवार, २१ मंसिर २०७७, १८:४७

मोरङ । भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर १६ दरैया नहर स्थितबाट अवैध रुपमा

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आईतवार, २१ मंसिर २०७७, १८:३१

झापा । झापाको शिबसताक्षी ८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी ११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन । शनिवार राती सवा ९

रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न

रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न

शनिबार, २० मंसिर २०७७, २२:३०

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ स्थित रमाइलो जेसिसको आयोजना रहेको रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न भएको छ। शनिबार रमाइलो चोकमा स्लो बाइक रेस र रक्तदान कार्यक्रमको आयोजना गर्दै सप्ताह

‘मिस नेपाल वल्ड २०२०’ को ताज नम्रता श्रेष्ठलाई

‘मिस नेपाल वल्ड २०२०’ को ताज नम्रता श्रेष्ठलाई

शनिबार, २० मंसिर २०७७, २२:२१

कोरोना महामारीका कारण अन्योलमा परेको मिस नेपाल अन्तत सम्पन्न भएको छ। शनिवार काठमाण्डौको बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी

तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न

तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न

शनिबार, २० मंसिर २०७७, १८:५१

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा आज(शनिबार) बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा

२ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

२ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

शनिबार, २० मंसिर २०७७, १८:०८

पथरी शनिश्चरे । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा आज पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्ना २ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । शान्ति भूल्के

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles