समाचार Archives - Page 79 of 331 - Pahilo Online
सवारी दुर्घटना १ जनाको मृत्यु

सवारी दुर्घटना १ जनाको मृत्यु

शुक्रबार, २६ मंसिर २०७७, १९:१४

झापा । झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२

दोस्रो दिनको खेलमा सिरिजङ्गा १–० ले विजयी

दोस्रो दिनको खेलमा सिरिजङ्गा १–० ले विजयी

शुक्रबार, २६ मंसिर २०७७, १८:४७

पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरेमा बिहिबारबाट जारी टेन्स्बर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको आज शुक्रबारको खेलमा सिरिजङ्गा फुटबल क्लबले बिजयी भएको छ । हेरिका न्युस्टार फुटबल क्लबलाई १–० गोल अन्तरले

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको आगामी कदम बारे छलफल तथा सुझाव संकलन

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको आगामी कदम बारे छलफल तथा सुझाव संकलन

शुक्रबार, २६ मंसिर २०७७, १८:३७

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं ४ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको आगामी कदम बारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा अध्यक्ष

टेन्सवर्ग पथरी प्रिमियर लिगको उद्घाटन खेल बराबरीमा सकियो

टेन्सवर्ग पथरी प्रिमियर लिगको उद्घाटन खेल बराबरीमा सकियो

बिहीबार, २५ मंसिर २०७७, १८:३०

पथरी शनिश्चरे । टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल शुक्रबारबाट सुरु भएको छ । उद्घाटन खेलमा शिखर एफसी र हिमाअस हाइवे बराबरी खेल खेलेका छन् । खेलको पहिलो हाफमा हिमाअस

उदयपुरमा जिल्लामा बिमा कार्यक्रम लागू

उदयपुरमा जिल्लामा बिमा कार्यक्रम लागू

बिहीबार, २५ मंसिर २०७७, १७:४८

उदयपुर । स्वास्थ्योपचारमा पहुँच नभएका र सामान्य परिवारका बिरामीलाई समेत उपचारमा पहुँच पु¥याउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय बिमा बोर्डमार्फत अघि सारेको स्वाथ्य बिमा कार्यक्रम उदयपुरमा लागू भएको छ । योसँगै

प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

बिहीबार, २५ मंसिर २०७७, १७:३३

मोरङ । प्रदेश १ मा आज(बिहिबार) १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा

अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद

अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद

बिहीबार, २५ मंसिर २०७७, १७:२५

मोरङ । मोरङको बिराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण

भौतिक संरचना प्रयोगकर्ता मैत्री बनाइनेः मन्त्री घिमिरे

भौतिक संरचना प्रयोगकर्ता मैत्री बनाइनेः मन्त्री घिमिरे

बिहीबार, २५ मंसिर २०७७, १७:१९

मोरङ । भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण

बुधबार, २४ मंसिर २०७७, २३:४४

काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ । उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

बुधबार, २४ मंसिर २०७७, १८:५८

मोरङ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles