अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद - Pahilo Online

अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद

writer

मोरङ । मोरङको बिराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट आज दिउँसो उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । बरामद भएको लत्ता कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles