समाचार
उपत्यकामा वायु अत्यधिक प्रदूषित, घर बाहिर ननिस्किन विज्ञको सुझाब
मंगलवार, २१ पुष २०७७, ०९:३३
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद् डाक्टर ऋषिराम शर्मा बताएका छन्। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि
नेपाली सेनामा विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला
मंगलवार, २१ पुष २०७७, ०८:५८
काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही,
पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ माघ २ गतेबाट
मंगलवार, २१ पुष २०७७, ०८:४४
विवेक न्यौपाने । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ आयोजना हुने भएको छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय
प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म
मंगलवार, २१ पुष २०७७, ०७:५८
सनम रोक्का । कानेपोखरी । मोरङको पथरी शनिश्चरे–०८ मा स्थापित मंगलबारे–शुक्रबारे फुटबल क्लबको आयोजनामा प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यसै क्लबका अध्यक्ष कमल
सभापोखरीमा ५ बेडको आधारभूत अस्पताल शिलान्यास
आईतवार, १९ पुष २०७७, २३:५७
संखुवासभा । सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल निर्माण हुने भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य
प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए
आईतवार, १९ पुष २०७७, २३:२५
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना डिस्चार्ज भएका
लागुऔषध सहित ३ जना पक्राउ
आईतवार, १९ पुष २०७७, २३:१७
मोरङ । मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर १६ बाट
१०० गन्तव्य सूचीमा रहेको पोकली झरनामा पूर्वाधार विकासको काम
शुक्रबार, १७ पुष २०७७, १६:५०
ओखलढुङ्गा । नेपाल सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरनामा पूर्वाधार विकासका काम भइरहेको छ । पोकलीलाई विश्व सामु चिनाउन लागिपरिरहेको पोकली झराना सेवा समाजका अध्यक्ष मिलन
नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा
शुक्रबार, १७ पुष २०७७, १६:३६
मोरङ । नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा परेको छ । प्रचण्ड नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराएसँगै सुरु भएको प्रदेश १ को विवाद
फाइजर बायोएनटेको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि डब्लुएचओको अनुमति
शुक्रबार, १७ पुष २०७७, १६:२३
काठमाडौं । फाइजर वायोएनटेकले उत्पादज गरेको कोरोना विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुमति प्रदान गरेको छ। नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा बसेको संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले
