समाचार
सवारी दुर्घटना १ जनाको मृत्यु
शुक्रबार, १७ पुष २०७७, १६:०२
मोरङ । मोरङको बिराटनगर महानगरपालिका ३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको
पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय
शुक्रबार, १७ पुष २०७७, ०९:४६
पथरी शनिश्चरे । उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय भएको छ । नगर प्रमुख एवम् नगर
अन्सिका शर्मा भइन् ’मिस युनभिर्स नेपाल २०२०’ को विजेता
शुक्रबार, १७ पुष २०७७, ०९:३३
काठमाडौँ । ‘मिस युनभिर्स नेपाल २०२०’ को ताज अन्सिका शर्माले जितेकी छन् । प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप
नारयण राईले लेखन गरेको किरात राई समुदायको प्रथाजनित कानुनको पुस्तक बिमोचन
बुधबार, १५ पुष २०७७, २३:५७
विराटनगर । पत्रकार नारयण राईले लेखन गरेको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नामक पुस्तक बिमोचन गरिएको छ । विराटनगरस्थित साकेला थानमा बुधबार उक्त पुस्तक बिमोचन गरिएको हो । किरात राई
भेडेटारमा स्काइवाक निर्माण हुने
बुधबार, १५ पुष २०७७, २३:४५
धनकुटा । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र रुपमा परिचित भेडेटारमा स्काइवाक निर्माण हुने भएको छ। प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक निर्माण हुने भएको हो। मुख्यमन्त्री
प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए
बुधबार, १५ पुष २०७७, २२:०९
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ
बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि
बुधबार, १५ पुष २०७७, १४:३५
काठमाण्डौ । पछिल्लो समयमा तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला
सुनकोशी नदीले बगाएर महिलाको मृत्यु
बुधबार, १५ पुष २०७७, १४:१२
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ बालनमारीको ४५ बर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको छ । सोमवार बेलुका ५ बजेको समयमा उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती
ट्याक्टरले किचेर बालकको मृत्यु
बुधबार, १५ पुष २०७७, १४:०८
मोरङ । मोरङको केरावारी गाउँपालिका ६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी
प्रधानमन्त्री केपी ओलीको कदमको विरुद्ध प्रचण्ड र नेपाल समूहको प्रदर्शन
मंगलवार, १४ पुष २०७७, २३:०४
विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरुद्ध प्रचण्ड र माधबकुमार नेपाल समूहको नेकपाले विराटनगरमा मंगलबार प्रदर्शन गरेको छ। नेकपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा विराटनगरमा शक्ति प्रदर्शन गरेको हो।
