समाचार
नेपाल टेलिकमको फोरलेग टावर सञ्चालन संगै विकट गाउँमा फोरजी सेवा
बुधबार, ५ फाल्गुन २०७७, १४:४५
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण हुने नेपाल टेलिकमको ३८ वटा फोर लेग टावरमध्ये छ वटा सञ्चालन आएपछि फोरजी सेवा सुरु भएको छ। फोरजी सेवा संगै जिल्ला बासी इन्टरनेटको पहुचमा
देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध
बुधबार, ५ फाल्गुन २०७७, ०३:५०
नेपाल सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’
राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने
बुधबार, ५ फाल्गुन २०७७, ०३:३३
सुनसरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताए । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले
अटो दुर्घटना हुदा चालकको मृत्यु
बुधबार, ५ फाल्गुन २०७७, ०३:१९
ईलाम । ईलाम नगरपालिका ७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम ९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।
नेपालको टी–ट्वान्टी वरीयताको १५ औं स्थानमा यथावत
सोमबार, ३ फाल्गुन २०७७, १९:४२
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टीट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा
पछिल्लो २४ घण्टामा १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि
सोमबार, ३ फाल्गुन २०७७, १९:३३
पछिल्लो २४ घण्टामा नेपालमा एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण
प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन
सोमबार, ३ फाल्गुन २०७७, १९:२२
मोरङ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमरर अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा संचालन हुने “सिपमुलक
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सोमबार, ३ फाल्गुन २०७७, १८:३४
झापा । झापा भद्रपुर २ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस
२ दिने जलरंग महोत्सव सम्पन्न
सोमबार, ३ फाल्गुन २०७७, १८:२५
पथरी शनिश्चरे । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरेमा स्थानीयको उत्साहपूर्वकको सहभागितामा कला र पर्यटनलाई जोड्दै ‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ सम्पन्न भएको छ । २ दिने महोत्सवको
जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा कार्यक्रम
सोमबार, ३ फाल्गुन २०७७, ०१:२६
कानेपोखरी । १० बर्ष सम्म चलेको जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा मनाईने जनयुद्ध दिवस शनिबार मोरङ्गको कानेपोखरी गाउँपालिका ६ बिहिबारेमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ। नेपाल
