समाचार
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गरेका मन्तव्य
शुक्रबार, ७ फाल्गुन २०७७, १७:०८
७१औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछु । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस
ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ७ फाल्गुन २०७७, १६:५८
सुनसरी । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको
भद्रपुर प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिबाट
बिहीबार, ६ फाल्गुन २०७७, १९:५६
झापा । भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता फागुन भोलिबाट सुरु हुने भएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक
लागुऔषध सहित १ जना पक्राउ
बिहीबार, ६ फाल्गुन २०७७, १९:१७
मोरङ । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल,
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
बिहीबार, ६ फाल्गुन २०७७, १८:३५
सुनसरी । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप
विराटनगरको शहिद रंगशालाको फ्लड लाईटको परीक्षण
बुधबार, ५ फाल्गुन २०७७, १५:०७
मोरङ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत
कानेपोखरी गाउँपालिकामा पशुमा निःशुल्क खोप अभियान निरन्तर
बुधबार, ५ फाल्गुन २०७७, १४:५८
कानेपोखरी । मोरङको कोनपोखरी गाउँपालिकामा पशुमा निःशुल्क खोप लगाउने अभियान चलिरहेको छ । पालिको ७ वटै वडामा निःशुल्क खोप माघ २६ गते सुरु भएको थियो । फागुन २६ गते खोप
नेपाल टेलिकमको फोरलेग टावर सञ्चालन संगै विकट गाउँमा फोरजी सेवा
बुधबार, ५ फाल्गुन २०७७, १४:४५
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण हुने नेपाल टेलिकमको ३८ वटा फोर लेग टावरमध्ये छ वटा सञ्चालन आएपछि फोरजी सेवा सुरु भएको छ। फोरजी सेवा संगै जिल्ला बासी इन्टरनेटको पहुचमा
देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध
बुधबार, ५ फाल्गुन २०७७, ०३:५०
नेपाल सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’
राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने
बुधबार, ५ फाल्गुन २०७७, ०३:३३
सुनसरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताए । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले
