समाचार
११ औं संस्करणको पवित्रहाङ कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकलाई
आईतवार, २ फाल्गुन २०७७, २०:०७
इलाम । ११ औं संस्करणको पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकले जितेको छ। आज सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपिएससी माङसेबुङमाथि १–० झिनो गोल अन्तरले हराउँदै दमकले
ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु
आईतवार, २ फाल्गुन २०७७, १४:५४
मोरङ । मोरङ लेटाङ २ बस्ने ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको
‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ मा स्थानीयको उत्साहपूर्वक सहभागितामा
आईतवार, २ फाल्गुन २०७७, ०६:५६
पथरी शनिश्चरे । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरेमा आज स्थानीयको उत्साहपूर्वकको सहभागितामा कला र पर्यटनलाई जोड्दै ‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ सुरु भएको छ । २ दिने
लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने भारत र चीनबीच सहमति
शुक्रबार, ३० माघ २०७७, १५:५३
एजेन्सी । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण
कुटपिटको कारण विद्यार्थीको मृत्यु भएको आरोपमा विद्यालयका कर्मचारी पक्राउ
शुक्रबार, ३० माघ २०७७, १५:४६
भद्रपुर । विद्यालयको कर्मचारीको कुटाइबाट विद्यार्थीको मृत्यु भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । कनकाई नगरपालिका ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कुटपिटकै कारण मृत्यु भएको आरोपमा प्रहरीले
२ महिनाबाट लोडसेडिङको मारमा सोलुखुम्बुका उपभोक्ता
शुक्रबार, ३० माघ २०७७, १५:३५
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका उपभोक्ता दुई महिनायता लोडसेडिङको मारमा परेका छन्। दैनिकजसो तालिका भन्दा अन्य समय पनि विद्युत् अनियमितता हुँदा हैरानी हुन थालेको स्थानीयको गुनासो छ। पूर्व सूचनाबिना विद्युत्
दयालाई चलचित्रको काम गर्न भ्याईनभ्याई
शुक्रबार, ३० माघ २०७७, ०९:२८
चलचित्र ‘लुट’बाट नेपाली रजटपटमा चर्चा कमाएका नायक दयाहाङ राई लाई चलचित्र प्रस्तावको लर्को लागेको छ । दयालाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या लामो देखियो । दयाले पनि अफर आएका
नगरमा लघु उद्यम विकास तालिम तथा बंगुर पकेट कार्यक्रम
बिहीबार, २९ माघ २०७७, २०:१७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप आज वडा नम्बर ३ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ । वडा सदस्य फुलमाया दर्जीले
पथरीशनिश्चरेमा फागुन १ र २ गते प्रदेशस्तरीय २ जलरंग महोत्सव हुने
बिहीबार, २९ माघ २०७७, २०:०१
पथरी शनिश्चरे । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरे नगरमा नगरपालिका कार्यालयको प्रमुख सहयोगमा फागुन १ र २ गते प्रदेशस्तरीय २ जलरंग महोत्सव हुने भएको छ । पथरी
हत्याको आरोपमा १ जना पक्राउ
बिहीबार, २९ माघ २०७७, १८:५३
मोरङ । मोरङको जहदा गाउँपालिका १ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका १ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन्
