सांसद पद नभएका टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त - Pahilo Online

सांसद पद नभएका टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त

writer

मोरङ । नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ।

६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त गरेका हुन् । दल त्याग गरेर मन्त्री बनेका आङबुहाङको सांसद पद बिहीबार रिक्त भएको थियो। सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ।

पुनः नियुक्ति पाएका आङबुहाङलाई शुक्रबार साँझ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। (थाहखबरं)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes