श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ - Pahilo Online

श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ

writer

सुनसरी । ईटहरीका बिभिन्न स्थानमा श्रृङखला बद्ध रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका– ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् । बिगत केही महिना देखि ईटहरी एरियाका बिभिन्न स्थानहरुबाट दिन दहाडै चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुको जाहेरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरी चोरीमा संग्लग्न रहेका मोतेलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes