समाचार Archives - Page 33 of 331 - Pahilo Online
लिफ्टमा चेपिएर १ जनाको मृत्यु

लिफ्टमा चेपिएर १ जनाको मृत्यु

बुधबार, १५ बैशाख २०७८, १७:००

सुनसरी । सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मंगलबार बेलुका ९

इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने

इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने

बुधबार, १५ बैशाख २०७८, १६:५५

सुनसरी । इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका

सोलुखुम्बुमा सिसी क्यामेराबाट निगरानी गरिने

सोलुखुम्बुमा सिसी क्यामेराबाट निगरानी गरिने

बुधबार, १५ बैशाख २०७८, ०२:२९

सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुंगाको सीमानाका क्षेत्र पत्ताले प्रवेशद्वारमा कडाई गरिने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेत रहँदै आवगमनमा जिल्ला प्रवेश गर्ने मुख्य नाका पत्तालेमा कडाई गरिएको सोलुखुम्बुका

प्रदेश सरकारद्धारा कोरोना रोकथामअभियान शुरु

प्रदेश सरकारद्धारा कोरोना रोकथामअभियान शुरु

बुधबार, १५ बैशाख २०७८, ०२:२१

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथामतथा नियन्त्रणका लागिजनचेतनामुलकअभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवातगरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या

सामाजिक विकास मन्त्रालयद्धारा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन

सामाजिक विकास मन्त्रालयद्धारा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन

सोमबार, १३ बैशाख २०७८, १७:१६

मोरङ । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । सामाजिकविकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य

लागूऔषध कारोबारी गर्ने १ जना पक्राउ

लागूऔषध कारोबारी गर्ने १ जना पक्राउ

सोमबार, १३ बैशाख २०७८, १७:०९

सुनसरी । सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण

प्रदेश १ मा १२२ संक्रमित थपिए

प्रदेश १ मा १२२ संक्रमित थपिए

आईतवार, १२ बैशाख २०७८, १९:२२

मोरङ । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश

नेपाल त्रिकोणात्मक सिरिजमा शानदार जितको साथ च्याम्पियन

नेपाल त्रिकोणात्मक सिरिजमा शानदार जितको साथ च्याम्पियन

आईतवार, १२ बैशाख २०७८, १०:५२

काठमाडौं । शनिबार नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै शानदार जितको साथ च्याम्पियन बनेको छ

गोली हानी शिक्षकको हत्या

गोली हानी शिक्षकको हत्या

शुक्रबार, १० बैशाख २०७८, १८:१६

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ करिब साढे पाँच

कोभिडका कारण पाथीभरा मन्दिर दर्शन शनिबारदेखि बन्द

कोभिडका कारण पाथीभरा मन्दिर दर्शन शनिबारदेखि बन्द

शुक्रबार, १० बैशाख २०७८, १७:४७

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन शनिबारबाट बन्द हुने भएको छ। कोरोना संक्रमण बढेका कारण मन्दिर बन्द गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। ‘यहाँ धेरै भक्तजन बाहिर

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles