समाचार
आज बिहिबार प्रदेश १ मा ११६ संक्रमित थपिए
शुक्रबार, १० बैशाख २०७८, १७:३६
विराटनगर । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम,
सीमानाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन
शुक्रबार, १० बैशाख २०७८, १७:२८
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन् । भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि
प्रदेश १ मा १६८ संक्रमितथपिए
बिहीबार, ९ बैशाख २०७८, १९:२७
विराटनगर । प्रदेश १ मा आज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको
चट्याङमा परी १ महिलाको मृत्यु
बिहीबार, ९ बैशाख २०७८, १९:१३
मोरङ । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे उनि पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न
स्काभेटरले ढालेको बिजुलीको पोलले लागेर एकजनाको मृत्यु
बिहीबार, ९ बैशाख २०७८, १८:५८
सुनसरी । सुनसरी ईनरुवा न.पा ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लडेर लागी मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको
भारतमा कोरोनाबाट एकैदिन २ हजार बढीको मृत्यु
बुधबार, ८ बैशाख २०७८, १९:३७
एजेन्सी । भारतमा एकैदिन २ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा करिब ३
जाली नोट सहित ३ जना पक्राउ
बुधबार, ८ बैशाख २०७८, १९:१९
सुनसरीे । सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय
स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन
बुधबार, ८ बैशाख २०७८, १९:१६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन भएको छ । शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले संयोजक तथा शिक्षकहरु डिल्लीराज दहाल, दुर्गा सुवेदी दंगाल,
स्थानीय जनगणना समन्वय समिति गठन
बुधबार, ८ बैशाख २०७८, १०:१५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय जनगणना समन्वय समिति गठन भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव शालिग्राम काफ्ले संयोजक रहेको समिति गठन भएको हो । समितिको
सरस्वती स्कुलमा सावाँ परिवारद्वारा १ लाख १ हजारको अक्षयकोष स्थापना
बुधबार, ८ बैशाख २०७८, ०६:१२
सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ हनुमान चोक निवासी सावाँ परिवारले सोही वडाको मूलगाउँ रहेको श्री सरस्वती आधारभूत विद्यालयको लागि थप ५१ हजार रुपैयाँको अक्षयकोष थप गर्दै
