समाचार
गोरेसँगको उठबसले ठूलाबडाको निदहराम !
सोमबार, २४ बैशाख २०७५, २२:३१
उर्लाबारी । बहुचर्चित सुन काण्डका मुख्य नाइके मानिएका मोरङको उर्लाबारीका चुणामणि उप्रती (गोरे) सँग दिनहुँ निकटतामा रहेका कारण उर्लाबारी र आसपासका केही ब्यक्तिहरु शंकाको घेरामा तानिएका छन् । प्रहरी स्रोतका
थाप्लोमा ऋण, दुवै मृगौला फेल
सोमबार, २४ बैशाख २०७५, २२:३०
विराटनर । मोरङको कानेपोखरी ५ जहदाका डम्बर ओझाको दुःख कम छैन । उनको थाप्लोमा १० लाखभन्दा माथि ऋण छ । ऋण तिर्ने इच्छा भएपनि उनी काम गर्न सक्दैनन् । उनको
मानव कंकाल फेला
सोमबार, २४ बैशाख २०७५, २२:२४
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल
यसरी भयो सनम शाक्यको हत्या (ठकुरीले प्रहरीलाई दिएको बयान)
बिहीबार, २० बैशाख २०७५, २२:३१
विराटनगर । साढे ३३ किलो सुन तस्करी र उर्लाबारी शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका मध्ये एक हुन् काभ्रेपलान्चोकका टेकराज मल्ल ठाकुरी । उनी मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको विश्वास
महेन्द्र मोरङ क्याम्पसमा आंशिक शिक्षकको आन्दोलन
बिहीबार, २० बैशाख २०७५, २२:२१
विराटनगर । पूर्वाञ्चलको सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक महिनादेखि पठन–पाठन ठप्प छ । आंशिक शिक्षकले आन्दोलन भन्दै कक्षा कोठा बहिष्कार गरेपछि पठन–पाठन प्रभावित भएको हो ।
प्रेस स्वतन्त्रता खतरामा : आचार्य
बिहीबार, २० बैशाख २०७५, २२:१५
विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने खतरा बढ्दै गएको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघले बिहीबार बिहान राजधानीमा गरेको प्रभातफेरीपछिको
शिक्षा, प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला
बिहीबार, २० बैशाख २०७५, १६:४८
विराटनगर । विभिन्न १४ सुत्रिय माग राख्दै अनेरास्ववियु क्रान्तिकारीले मोरङको शिक्षा कार्यालय, प्याब्सन र एनप्याब्सनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । दिउँसो १२ बजे कार्यालयमा पुगेका दर्जनबढी विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी
बाढी पीडितद्वारा वडा कार्यालयमा ताला
बुधबार, १९ बैशाख २०७५, २३:२०
विराटनगर । बाढी गएको वर्ष बित्न लाग्दा पनि पीडितले अझै क्षतिपूर्ति र राहत पाउन नसकेको भन्दै विराटनगरको वडा नम्बर ५ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा कार्यालयले
लिम्बूले किरात धर्म नमान्ने
बुधबार, १९ बैशाख २०७५, २३:०८
धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बू धर्मावलम्बीको मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । धरानमा बुधबार सम्पन्न मुन्धुमसभाले गरेको यस्तो घोषणाबाट
घूससहित नायब सुब्बा पक्राउ
बुधबार, १९ बैशाख २०७५, २२:२९
सप्तरी । जिल्ला समन्वय समिति सप्तरीका नायव सुब्बा युगेश्वर यादव घुससहित पक्राउ परेका छन् । सप्तरीको राजविराजस्थित समितिको कार्यालयमा १ लाख ३५ हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान
