समाचार
एयर होस्टेज हुँ भन्दै केटाहरुलाई फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
मंगलवार, १० भाद्र २०७६, ००:१२
झापा– एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता
तेह्रथुममा चारजनामा डेंगुको संक्रमण भेटियो
मंगलवार, १० भाद्र २०७६, ००:०७
तेह्रथुम–पूर्वका तराई जिल्लामा फैलिएको डेंगु रोग तेह्रथुममा पनि ४ जनामा फेला परको छ । हालै जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो
हङकङमा सरकार बिरोधी प्रदर्शनमा भीड नियन्त्रण गर्न गोली प्रहार
मंगलवार, १० भाद्र २०७६, ००:०२
काठमाडौं–हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ । भिक्टोरिया पार्कमा भेला भएका
सुनसरीमा धारीलो हतियार प्रहारबाट १ जनाको मृत्यु
सोमबार, ९ भाद्र २०७६, २३:५७
सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा बस्ने बर्ष ४५ को बहाब मीयाकोधारीलो हतियार प्रहारबाट मृत्यु भएको छ । ८ गते बिहानको राती १ बजेको समयमा सोही स्थान बस्ने
संखुवासभामा वडाअध्यक्ष वैदेशिक रोजगारीमा कोरिया पुगेपछि उपनिर्वाचन माग
सोमबार, ९ भाद्र २०७६, २३:४१
संखुवासभा–खाँदबारी नगरपालिका ५ का वडा अध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेपछि स्थानीयले उप–निर्वाचनको माग गर्दै खाँदबारी नगरपालिका कार्यालयमा निवेदन दिएका छन्। स्थानीय तहको निर्वाचनमा जनताको सेवा गर्छु
इटहरी उपमहानगरपालिककाले सडक क्षेत्राधिकारभित्र रहेको संरचना हटाउने
सोमबार, ९ भाद्र २०७६, १७:२२
सुनसरी — इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेको संरचना हटाउने भएको छ । मेयर द्वारिकलाल चौधरीले नगरको सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना हटाउने निर्णय गरेपछि फेरि चर्चामा आएका छन् । इटहरी
प्रदेश १ को प्रदेशसभा भवन निर्माणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित
सोमबार, ९ भाद्र २०७६, १५:३९
मोरङ – प्रदेश १ को प्रदेशसभाको ३९औँ बैठकले प्रदेश भवन निर्माणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको
संखुवासभामा करेन्टलागेर १४ बर्षिय बालिकाको मृत्यु
सोमबार, ९ भाद्र २०७६, १५:१३
संखुवासभा–संखुवासभाको पांचखपन नगरपालिका ३ बस्ने राजकुमार राईको १४ बर्षिय छोरी एलिना राईको करेन्टलागेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजेको समयमा घरको नाङगो तारमा अचान ककरेन्ट लागेर घाईतेभएकी
धनकुटामा ट्याक्टर दुर्घटनाहुदाँ चालकको मृत्यु
आईतवार, ८ भाद्र २०७६, १८:२४
धनकुटा – सागुरीगढी गाउँपालिका ९ थाम्चुवा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । शनिवार साझँ ६ बजेको समयमा सागुरीगढी गाउँपालिका ८ खुडी स्थितमा निर्माण भई रहेको
निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन्
आईतवार, ८ भाद्र २०७६, १८:१७
पथरी– मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत
